पुटिनसँग छलफल गर्न मर्केल रूस जाने
नेपालबहस संवाददाता
पुस २१, २०७६ मंगलबार ०:१८:४८
२१ पुस एजेन्सी । जर्मनीकी चान्सलर एन्जेला मर्केलले मध्यपूर्वमा देखिएको राजनीतिक सङ्कटबारे मस्कोमा रूसी नेता भ्लादिमिर पुटिनसँग छलफल गर्न आगामी शनिबार रूस जाने भएका छन् ।
“मस्कोमा हुने भेटमा संयुक्त राज्य अमेरिकाले ड्रोनमार्फत इराकको राजधानीमा गरेको आक्रमणमा इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानी, इराकमा भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व गरिरहेका हेजबुल्लाह नेता अबु महदी अल मोहन्दिस र अन्य केही व्यक्तिको मृत्यु भएपछि परिवर्तित राजनीतिक अवस्थाबारे दुई नेताबीच छलफल हुनेछ,”सोमबार जर्मनीको सरकारका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मर्केललाई भ्रमणमा विदेशमन्त्री हेइको मासले साथ दिने छन् । प्रवक्ता स्टेफेन सेइवर्टले भने, “भेटमा रूस र जर्मनीबीचको आपसी सम्बन्धलाई मजबुत पार्ने तथा जर्मन–रूस ग्यास पाइपलाइन आयोजनाबारे छलफल हुने कार्यक्रम छ ।
साथै इरान र इराकमा अमेरिकी ड्रोन आक्रमणपछि सिर्जना भएको राजनीतिक सङ्कट, सिरियाली द्वन्द्व र लिवियाली तनावलगायत बिषयमा पनि दुई देशका अधिकारीबीच छलफल हुनेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कम्बोडियाली अदालतद्वारा १३ गर्भवती फिलिपिनो सरोगेट आमालाई जेल सजाय
मंसिर १८, २०८१ मंगलबार
ताजमहलमा बम पड्काउने धम्की, बढाइयो सुरक्षा
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार