मेलामा गएको प्रहरीको गाडी दुर्घटना, एकको मृत्यु ३० घाइते
नेपालबहस संवाददाता
माघ १, २०७६ बिहिबार ३:१४:५१
१ माघ काठमाडौं । प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा लागेको मकर सक्रान्ती मेलाको सुरक्षाकोलागि आएको प्रहरीको गाडी बुधबार साँझ तनहँुको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित कालिमाटीमा दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान सन्दिप केसी रहेका छन् ।
मेलाको सुरक्षाकोलागि पोखरा स्थित प्रहरी गणबाट आएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा–देवघाट सडक खण्डको दासढुङ्गा पुल नजिकैको घुम्तीमा दुर्घटना जिल्ला प्रहरी कार्यालय तनहँुका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
सो गाडीमा ३४ प्रहरी सवार थिए । दुर्घटनामा ३० जना प्रहरी घाइते भएका छन् । घाईतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको डिएसपी लामिछानेले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, २४ यात्रु घाइते
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार