४२ वर्षिया अधिवक्ताले ४२ लाख ठगी गरेपछि…
नेपालबहस संवाददाता
माघ २४, २०७६ शनिबार २:१६:४४
२४ माघ, काठमाडौं । थुनामा रहेका व्यक्तिलाई थुनामुक्त गराई दिने लोभमा पारेर ४२ लाख ठगी गर्ने टंकबहादुर रानामगर पक्राउ परेका छन् । ४२ वर्षिया अधिवक्तसमेत रहेका रानामगरलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
राजश्व चुवावट मुद्दामा नख्खु कारागार थुनामा रहेका रमेश दाहाललाई जग्गा धितो राखी सेटिङ् मिलाई जमानतमा छुटाई दिन्छु भन्दै रानामगरले दाहालको बुवा तिर्थराज दाहाललाई विश्वास दिलाई करारनामाको कागजसमेत गरेको प्रहरीले फेला पारेको छ ।
उल्लेखखित रकम लिई ठगी गर्ने कार्यमा संलग्न रहेकामध्ये अधिवक्ता रानामगरलाई महाशाखाबाट खटिगएको टोलिले आज बबरमहलबाट पक्राउ गरेको हो । धनकुटा जिल्ला धनकुटा सहिदभुमी नगरपालिका वडा नं. ७ स्थायी घर भएका रानामग हाल काठमाडौं किर्तिपुर बस्दै आएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले नेपालबहस डटकमलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार