प्रधानमन्त्रीलाई आईजीपीद्धारा स्वागत [ फोटो फिचर ]
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार २०:२०:५४
५ फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले स्वागत गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको आयोजनामा काठमाडौँको महाराजगञ्जमा काठमाडौँ उपत्यका विद्युत् प्रणाली भूमिगत तथा सुदुढीकरण कार्यको शुभारम्भ समारोहमा प्रधानमन्त्री ओलीलाई स्वागत गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार काठमाडौं उपत्यका विद्युत् प्रणाली भूमिगत तथा सुदुढीकरण कार्यको शुभारम्भपछि मन्तव्य दिँदै । नेपाल विद्युत् प्राधिकरणको आयोजनामा उक्त प्रणाली तयार गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार महाराजगञ्जमा काठमाडौँ उपत्यका विद्युत् प्रणाली भूमिगत तथा सुुदुुढीकरण कार्यको उद्घाटन गर्दै । नेपाल विद्युत् प्राधिकरणको आयोजनामा उक्त प्रणाली तयार गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, उर्जामन्त्री वर्षमान पुन,सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालगायत सोमबार मंहाराजगञ्जमा काठमाडौँ उपत्यका विद्युत प्रणाली भूमिगत तथा सुदुढीकरण कार्यको शुभारम्भ कार्यक्रममा । नेपाल विद्युत् प्राधिकरणको आयोजनामा उक्त प्रणाली तयार गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोटरेबल पुल निर्माण अन्तिम चरणमा
असोज ४, २०८१ शुक्रबार
संरक्षणको पर्खाइमा चराङ दरबार
असोज ४, २०८१ शुक्रबार
मिस नेपाल वर्ल्ड केसीलाई मनाङमा स्वागत
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
रविले ग्यालेक्सी टिभीमा तलब बापत लिएका थिए एक करोडभन्दा बढी
असोज ४, २०८१ शुक्रबार
सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मत गरिसक्न निर्देशन
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वीरगञ्ज भन्सारमा एक अर्बले बढ्यो राजश्व, दुई महिनामा साढे २५ अर्ब संकलन
असोज ५, २०८१ शनिबार
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार