कोरोनाको कारण थप ५४ ले ज्यान गुमाए
आर्थिक संवाददाता
फागुन २२, २०७६ शुक्रबार ०:३२:३७
२२ फागुन, काठमाडौं । कोरोना भाइरसको कारण थप ५४ जनाको मृत्यु भएको छ । यससंगै कोरोनाको कारणले ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८ पुगेको छ ।
यो समाचार तयार पर्दासम्म कोरोनाको कारणले चाईनमा मात्र थप ३२ जनाको मृत्यु भएको छ त्यस्तै दक्षिण कोरियामा ५, इरानमा १५, स्पेनमा १ र स्विजरल्याण्डमा १ को मृत्यु भएको छ ।
कोरोनाको कारण मृत्यु हुने संख्या दिन प्रति दिन वृद्धि हुँदै गएको र चीन मात्र नभएर युरोप र अमेरिकामा पनि कोरोनाको कारणले मृत्यु हुने संख्या वृद्धि हुँदै छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार