कोरोना भाइरसका कारण आज मात्रै ८१ जनाको मृत्यु
नेपालबहस संवाददाता
फागुन २५, २०७६ सोमबार ०:३५:५०
२५ फागुन काठमाडौं । विश्वाभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण विभिन्न देशमा आजैमात्र ८१ जनाएको मृत्यु भएको छ ।
एकसय भन्दा बढी देशमा फैलिएको उक्त रोगका कारण समाचार तयार पार्दा सम्म ३ हजार ६ सय ५२ जनाको मृत्यु भैइसकेको छ भने संक्रमितको संख्या १ लाख ७ हजार ४ सय ९१ पुगेको छ ।
पछिल्लो समय इरानमा निकै भयभीतरुपम फैलिएको भाइरसका कारण आज मात्रै ५९ जनाको मृत्यु भएको भने आज मात्रै चाइनामा २७, दक्षिण कोरियामा २ र स्पेनमा ३ जनाको मृत्यु भएको छ ।
आजको यो तथ्यांकसंगै चाइनामा मृत्यु हुनेको संख्या ३ हजार ९७ पुगेको छ भने दक्षिण कोरियामा ५० र इरानमा १ सय ९४ जना पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार