भारतीय प्रधानमन्त्रीद्वारा मुख्यमन्त्रीहरुसँग भिडियो सम्मेलन
नेपालबहस संवाददाता
चैत ७, २०७६ शनिबार २:५६:७
७ चैत, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार मुख्यमन्त्रीहरुसँग भिडियो सम्मेलन गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको अवस्थामा नियन्त्रणका उपायका बारेमा उनीहरुले छलफल गरेको जनाइएको छ ।
भिडियो सम्मेलनमा उडिसा प्रदेशका मुख्यमन्त्री नवीन पटनायक, आन्द्र प्रदेशका मुख्यमन्त्री वाई।एस। जागन मोहन रेड्डी, अरुणाञ्चल प्रदेशका मुख्यमन्त्री पेमा खाँडु, आसाम प्रदेशका मुख्यमन्त्री सर्वानन्द सोनोवाल, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यलगायतसँग प्रधानमन्त्री मोदीले छलफल गरेका हुन् ।
यसअघि बिहीबार प्रधानमन्त्री मोदीले यही मार्च २२ तारिखका दिन जनता कफ्र्यू लागू गर्न आह्वान गरेका थिए। प्रधानमन्त्री मोदीकै प्रयास र प्रस्तावमा केही दिन अगाडि सार्क राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरुका बीचमा पनि भिडियो सम्मेलन भएको थियो । उनले जी–२० राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरुका बीचमा पनि भिडियो सम्मेलन गर्ने बारेमा छलफल चलाएका थिए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
शिल्पा शेट्टीका पति राज कुन्द्रा आज ईडीमा उपस्थित हुने
मंसिर १७, २०८१ सोमबार
सुनको मूल्य १२ सयले घट्यो, तोलाको कति ?
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान: फोटोफिचर
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुर ४ को वडा अध्यक्षमा कांग्रेसका बानियाँ विजयी
मंसिर १७, २०८१ सोमबार
निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार