सबै कार्यालय र अत्यावश्यक बाहेकका पसल बन्द गर्न निर्देशन
नेपालबहस संवाददाता
चैत ७, २०७६ शनिबार ३:१८:२३
७ चैत एजेन्सी । भारतका केही ठाउँमा सबै कार्यालय र अत्यावश्यक बाहेकका पसलहरु तत्काल बन्द गर्न निर्देशन दिइएको छ । महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले अत्यावश्यक बाहेकका पसलहरु र कार्यालयहरु बन्द गर्ने घोषणा गरेका छन् ।
उनले महाराष्ट्र अन्तर्गत पर्ने मुख्य सहरहरु मुम्बई, पुने र नागपुरका पसल तथा कार्यालयहरु यही मार्च ३१ सम्म बन्द गराइने जानकारी दिए । राज्यका नाममा गरेको सम्बोधनका क्रममा मुख्यमन्त्री ठाकरेले सार्जजनिक यातायात र अत्यावश्यक सेवा अन्तर्गत पर्ने पसलहरु भने सञ्चालन हुन दिइने निर्णय भएको बताए ।
उनले भने, “यो सार्वजनिक बिदा होइन तर भीडभाड पनि नगरिदिनु होला ।” स्वास्थ्य मन्त्री राजेश टोपले यस प्रदेशमा शुक्रबारसम्म ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि गरे । केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरी अहिलेसम्म २०६ जना कोरोना सङ्क्रमण भेटिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
चितवनसँग काठमान्डु गुर्खाज ५ विकेटले पराजित
मंसिर १७, २०८१ सोमबार
विश्व टेस्ट च्याम्पियनसिपको फाइनल टीम इन्डियाका निकै महत्त्वपूर्ण
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण, ४० मिनेट होल्ड भए जहाज
मंसिर १७, २०८१ सोमबार
एनपीएल : काठमाडौंद्वारा चितवनसामु ११२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार