कांग्रेस सभापति देउवाद्वारा ११ बुँदे ध्यानाकर्षण
नेपालबहस संवाददाता
चैत १८, २०७६ बुधबार ४:२४:२९
१८ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संभावित संक्रमणबाट जोगिन देश लकडाउनमा जाँदा अन्य क्षेत्र जस्तै सञ्चारमाध्यममा पनि प्रभाव परेको भन्दै पत्रकारहरुका लागि समेत विशेष राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज सरकारको ध्यानाकर्षण गर्न ११ बुँदासहितको मागपत्र प्रस्तुत गर्दै सभापति देउवाले लकडाउनले व्यवसायलाई प्रभावित पार्दा त्यसले स्वभाविक रुपमा विज्ञापनलाई समेत असर पार्ने भएकाले राज्यको चौथो अंगका रुपमा रहेका सञ्चार गृह तथा पत्रकारहरुका लागि बेग्दै राहत योजना ल्याउन माग गरेका हुन् ।
यसका साथै उनले २० लाख रुपैयाँसम्म ऋण लिएका साना व्यवसायीका लागि तीन महिनासम्मको बैंकको व्याज मिनाहा गर्नसमेत आग्रह गरेका छन् ।
यसैगरी शहरी क्षेत्रमा डेरा गरी बस्ने विद्यार्थीका हकमा पनि सरकारले अलग रुपमा राहतको व्यवस्था गर्नुपर्ने माग गर्दै सभापति देउवाले भारतका विभिन्न स्थानबाट आई महाकाली पारी धार्चुलामा अलपत्र परेका नेपालीलाई देशभित्र आउने व्यवहारिक बाटो खोज्नसमेत आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार