गरिबलाई सिधै पैसा पठाउन सरकारसँग गान्धीको माग
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ शुक्रबार ४:१५:५
४ वैशाख एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले गरिबहरूलाई नगद रकम दिन माग गरेका छन् ।
कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन भन्दै सरकारले देशव्यापी बन्दाबन्दी ‘लकडाउन’को घोषणा गरेपछि गरीबलाई समस्या परेको भन्दै गान्धीले यस्तो माग गरेका हुन् । कतिपय परिवारमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु तथा सेवाको अभाव भएकाले सिधै रकम उपलब्ध गराउनु उपयुक्त हुने उनको सुझाव छ ।
“कसरी हुन्छ उनीहरूको हातमा तत्काल रकम पुग्ने व्यवस्था गर्नुपर्दछ,” भिडियो सन्देश मार्फत् बिहीबार नेता गान्धीले भने ।केन्द्रीय सरकारले घोषणा गरेको आर्थिक प्याकेजप्रतिको प्रतिक्रिया स्वरुप विपक्षी दलका नेता गान्धीको यो अभिव्यक्ति आएको हो ।
उनले भने, “अव चाडै नै खाद्यान्नको अभाव हुनेवाला छ । सरकारले खाद्यान्नको अभाव नहुने व्यवस्था पनि गर्नु पर्दछ र कतिपय गरिब व्यक्तिसँग रासन कार्ड समेत नभएको अवस्था छ । त्यसैले उनीहरुलाई सरकारले नगद नै उपलब्ध गराउनु पर्दछ ।”
खाद्य सुरक्षाको सुनिश्चितता गर्न नेता गान्धीले पटक पटक जोड दिए । उनले गरिब नागरिकलाई तत्काल उनीहरूको खातामा रकम पठाउन आग्रह गरे । उनले कोरोना भाइरसको सङ्क्रमण सकिएपछि बेरोजगारीको समस्या धेरै हुने भएकाले अहिले नै रोजगारी सृजनाका लागि योजना बनाउन पनि सरकारलाई सुझाव दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार