निशाना छापमा नेपालकाे नक्सा अंकित गर्नु अनुचित र गलत काम
नेपालबहस संवाददाता
जेठ ३२, २०७७ आइतबार १८:७:१५
अधिवक्ता/समाजशास्त्री/मानवशास्त्री
३२ जेठ, काठमाडौं । वि.सं. २०७२ सालमा नेपालको संविधान जारी गर्दा निशाना छापमा नेपालको नक्सा राखेर संविधान जारी गरिएको थियो । संवैधानिक प्रावधान अनुसार नेपालको क्षेत्रफल पछि प्राप्त हुने र हुनसक्नेसमेत भएकाले निशाना छापमा नेपालको नक्सा अंकित गर्नु सर्वथा अनुचित र गलतकार्य हो ।
निशाना छापमा नेपालको नक्सा अंकित गर्नु विवादास्पद काम थियो । नेपालले साठी बर्षदेखि दावी गर्दै अएको कालापानी र महाकालीको मुहान सम्बन्धि आफ्नै दावी बिरूद्वको थियो । जसले भारतको हित सम्बोधन हुनपुगेको कुराको पुष्टि अहिले आएर निशाना छाप परिवर्तन गर्न संविधान संशाेधन गर्नुपरेका कारण प्रष्ट भईसकेको छ
निसाना छापमा देशकाे नक्सा हुनैपर्छ, राख्नैपर्छ भन्ने छैन । विगतका निशाना छापमा नेपालकाे नक्सा राखिएकाे पनि थिएन । रणनीतिक महत्वकाे निशाना छापमा नेपालकाे नक्सा राखिनु गलत हाे, किनभने सुगाैली सन्धिकाे बैधानिकता र ग्रेटर नेपालकाे रणनीतिक मागलाई बैधानिक रूपमा तुहाउने, समाप्त गर्ने काम याे निशाना छापले गरेकाे छ, गर्नेछ ।
पुन दाेस्राे पटक जानाजान नेपालकाे भुगाेललाई सिमित गरेर संविधान संशाेधन गरेर निसाना छाप जारी गरिदैछ । निशाना छापमा नेपालकाे नक्सा राखेर सरकारले नेपालकाे सीमानालाई सदाका लागि सिमित, नियन्त्रित गरिरहेकाे छ । भाेलिका दिनमा ग्रेटर नेपाल र सुगाैली सन्धिकाे खारेजी नेपालकाे रणनीतिक मागकाे कुरामा नेपाललाई सदाका लागि हराईएकाे छ ।
वर्तमान संविधान जारी गर्दा अनुसुचिमा अपुराे नेपालकाे नक्सा राखेर निसाना छाप जारी गरेका थिए, जुन वार्तामा बस्दाकाे खण्डमा भारतका लागि दरिलाे प्रमाण बन्न पुगेकाे छ । भारतले संशाेधन नभएकाे अहिलेकाे संविधान तेर्स्याएर “पुरानै निशाना छापयुक्त नक्सालाई नेपालकाे आधिकारिक नक्सा हाे” ! भनी प्रमाणका रूपमा जिकिर गर्नेछ
आज भारत चिढिएकाे छ । भाेली नेपालकाे भारतसँगकाे सम्बन्ध सुमधुर हुन्छ भन्ने छैन । जताततै सीमा विवाद उत्पन्न हुनसक्ने कुरालाई नकार्न पनि सकिँदैन । जताततै सीमा मिच्ने र मिचिएकाे नछाड्ने मानसिकता भारतीयहरूमा नआउला भन्न सकिन्न । नक्सा जस्ताे कुरा जारी गर्दा नेपालकाे रणनीतिक महत्वकाे कुरालाई सुरक्षित राख्नुपर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
२५ हजार घुससहित समातिए प्रहरीका सई बुढाथोकी
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी रविको बयान सकियो, अब पोखरा फर्काइने
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार