चुम्बनका के-के छन फाइदा ? [ थाहा पाउनुस ]
नेपालबहस संवाददाता
असार २६, २०७७ शुक्रबार २२:५०:५४
काठमाडाैं । चुम्बन माया जनाउनका लागि प्रेमी प्रेमीकाले एक अर्कालाई गर्ने मायालु स्पर्श हो । गाउले भाषामा म्वाइँ अनि किस पनि भनिने यसले सम्बन्धमा मायाको आभाष दिलाउँछ । चुम्बन सिर्फ केटाले केटीलाई, प्रेमीले प्रेमिकालाई वा श्रीमानले श्रीमतीलाई एवं रितले एक आपसमा गर्ने माया साटासाटको शैली वा तरिका मात्र होइन ।
चुम्बन भनेको निकटता र माया देखाउने प्रक्रिया वा क्रियाकलाप भएकाले आफूभन्दा ठूला सानामा लिंग र सम्बन्धको भेद नराखी पनि गर्न सकिन्छ, गरिन्छ । साना बालबालिकालाई मायाले मानिसहरु गाला वा निधारमा चुम्बन गर्दछन् । त्यसो त आफ्ना छोराछोरी वा भाई बहिनीलाई पनि गाला तथा निधारमा चुम्बन गर्ने गरिन्छ । यी सबै आफ्नो मनमा रहेको उनीहरुप्रतिको मायाको प्रस्फुटन हो । तर एउटा प्रेमी वा श्रीमानले देखाउने माया फरक हुने भएकाले उनीहरु बीच आदानप्रदान हुने चुम्बन पनि फरक खालको नै हुन्छ।
चुम्बनका १३ प्रकार र चुम्बन गर्ने तरिका
१.नित्तिक चुम्बन
यो चुम्वन बिशेषगरी सुहागरातमा पतिद्धारा पत्नीलाई गरिने चुम्वन हो । सुहागरातमा पतिले पत्नीको मुहार पहिलो पटक देखेको हुनाले पति सुन्दर पत्नी पाएकोमा हर्षित हुदै पत्नीका ओठ लगायत हरेक अंगमा चुम्वन गर्दछ तर पत्नी भने प्रथम पटकमा लज्जाको कारणले केही पहल गर्दिनन खाली आनन्द मात्र लिन्छिन । यस्तो प्रकारको चुम्वनलापत्नी नित्तिक चुम्वन भनिन्छ ।
२.स्फुरित चुम्बन
पतिले आफ्नो नवविवाहिता पत्नीको ओठमा आफ्ना ओठ राखिदिने र पत्नीलाई चुम्वनको लागि अनु्रोध गर्दछन तर पत्नी भने लाजले चुम्न नसकेर कामी मात्र रहन्छिन भने यस्तो चुम्वनलापत्नी स्फुरित चुम्बन भनिन्छ ।
३.घट्टितक चुम्बन
नव विवाहिता पत्नी आफ्नो पतिको चुम्वनबाट आत्मविभोर भएर आफ्ना आँखाहरु बन्द गरि हातले पतिका आखाँ छोपेर पतिको ओठमा आफ्नो जिव्रो रगडछिन, पतिले पनि यस्तै गर्दछ भने यस्तो चुम्वनलापत्नी घट्टितक चुम्बन भनिन्छ ।
४. सम-चुम्बन
पति पत्नीमा समान भाव छ र एक आपसमा चुम्वनको जवाफ चुम्वनले नै दिन्छन र मजा लिन्छन भने यस्तो चुम्वनलाई समचुम्वन भनिन्छ ।
५.उद्भ्रान्त चुम्बन
एकान्तमा बसिरहेका दम्पती मध्ये कुनै एक जनाले उठेर आफ्नो पति वा पत्नीलाई पछाडिबाट समाती मुखलाई आफुतिर घुमाएर चुम्वन गर्दछ भने यस्तो चुम्वनलाई उद्भ्रान्त चुम्बन भनिन्छ ।
६.अब पिडितक चुम्बन
पति पत्नीले एक आपसमा एक अर्कालाइ बेस्करी अठ्याएर च्यापेर चुम्वन गर्दछन । यस्तो चुम्वन कामवेग प्रचन्ड भएको समयमा हुने भएकाले यसबाट अत्याधिक पीडा हुन्छ । तर पनि पिडाको अनुभव भने हुदैन यस्तो चुम्वनलाई अब पिडितक चुम्बन भन्ने गरिन्छ ।
७. उत्तर चुम्बन
पति पत्नी मध्ये एउटाले शरीरको कुन ठाउँमा ओठमा निधारमा गालामा वा अन्यत्र भागमा जहा चुम्वन गर्दछ त्यहि चुम्वन गरेर फर्काउनेलाई उत्तर चुम्वन भनिन्छ ।
८. प्रतिबोधक चुम्बन
पति वा पत्नी निदाइरहेको मौकामा कुनै एक पक्षले मुखमा चुम्वन गर्दछन भने त्यस्तो चुम्वनलाई प्रतिवोधक चुम्वन भनिन्छ ।
९.छायाँ चुम्बन
जव दम्पतिले कसैको छायाँलाई ऐनामा देखेर वा तस्बिरमा फोटो चुम्वन गर्छिन भने यस्तो चुम्वनलाई छायाँ चुम्वन भनिन्छ ।
१०. द्यु्रत चुम्बन
यो चुम्वनको एक तीव्र प्रकार हो । यसमा पति पत्नी बीच घम्साघम्सी हुन्छ, लुठाचुडी हुन्छ । पत्नीले शुरुमा पतिलाई शरीरका सबै अंगमा चुम्न नदिने प्रयत्न गर्छिन तर अन्त्यमा सबै शरीर चुम्नको लागि समर्पित गर्दछिन्, यसलाई द्युत चुम्वन भनिन्छ ।
११.राग संदिपक चुम्बन
राती निदाइरहेकी पत्नीले कामवासनाको कारण आफ्ना मस्त निदाइरहेका पतीलाई ब्युझाउनको लागि मुखमा चुम्वन गर्न थाल्दछिन भने यस्तो चुम्वनलाई राग संदिपक चुम्वन भनिन्छ ।
१२.चलितक चुम्बन
पतीको ध्यान अन्यत्र रहेको बेला सम्भोगको लागि उसलाई तयार पार्ने चुम्वन हो यो । प्राय जसो पत्नीहरुले कामातुर अवस्थामा यस्तो चुम्वन गर्ने गर्दछिन । यस चुम्वनलाई चलितक चुम्वन भनिन्छ ।
१३.तिर्यक चुम्बन
पति पत्नी अलग अलग स्थानमा बसेर मुख घुमाउदै चुम्वन गर्दछन भने यस्तो चुम्वनलाई तिर्यक चुम्वन भन्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार