अब कुकुरले सुँघेर कोरोना पत्ता लगाउने
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार २३:४०:१५
९ साउन, एजेन्सी । वैज्ञानिकहरुले कुकुरले सुँघेर कोरोना भाइरस पत्ता लगाउन सक्ने दाबी गरेका छन्। वैज्ञानिकहरुले जर्मनीमा कुकुरले सुँघेर कोरोना पत्ता लगाएको दाबी गरेका हुन्।
युनिभर्सिटी अफ भेटेरिनरी मेडिसिन र जर्मन सेनाको सहयोगमा एक हप्ताको तालिमपछि कुकुरले सुँघेर कोरोना भाइरस पत्ता लगाएको बिबिसी हिन्दीले उल्लेख गरेको छ।
शोधकर्ताहरुले भनेका छन्, सुँघेर कोरोना पत्ता लगाउन कुकुरहरुलाई सिकाउन उनीहरु सफल भएका छन्। तालिमपछि आठ वटा कुकुरलाई संक्रमति र गैर संक्रमितको नमूना सुँघ्न लगाउँदा ९४ प्रतिशत नतिजा सहि आएको थियो।
शोधकर्ताहरुका अनुसार यस्ता कुकुरको प्रयोग विमानस्थल र खेलमैदानजस्ता सार्वजनिक स्थानमा कोरोना संक्रमणको पहिचानका लागि गर्न सकिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार