कुखुराको भालेले लियो एक महिलाको ज्यान
इन्द्र रिजाल
साउन २३, २०७७ शनिबार ०:५०:३३
२३ साउन, एजेन्सी । विश्वमा कहिलेकाही अनौठो घटना घट्ने गर्छन् । यस्तै अस्ट्रेलियामा कुखुराको भालेले एक महिलाको ज्यान लिएको छ । एक वृद्धा महिला पालेको कुखुको भालेले उनकै ज्यान लिएको हो ।
उक्तवृद्धाले दक्षिण अस्ट्रेलियास्थित आफ्नै घर पछाडि खोर बनाएर कुखुरापालन गरेकी थिइन् । उनी कुखुराले पारेको अण्टा संकलन गर्न खोरमा गएकी थिइन् । त्यही बेला वृद्धा महिलामाथि भाले जाइलाग्यो ।
भालेले वृद्धा महिलालाई ठुग्न थाल्यो । भालेले ठुगेको ठाउबाट उनको शरिरबाट रगत बग्यो र उनको मृत्यु भयो । कुखुराले ठुगेर नै वृद्धा महिलाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । प्रहरीले यस घटनालाई अनौठो घटना भनेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बैशाख ६, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
एकैदिन ३१ वटा विद्युतीय कार काठमाडौं पठाइँदै
बैशाख २५, २०८१ मंगलबार
जेठमा ‘हेटौंडा कला महोत्सव’ आयोजना हुने
बैशाख २५, २०८१ मंगलबार
गोरखामा सवा लाख रोट महोत्सव हुने
बैशाख २५, २०८१ मंगलबार