अभिषेकले कोरोनालाई जितेपछि किने करोडौंको गाडी
नेपालबहस संवाददाता
भदौ १७, २०७७ बुधबार १३:१५:४४
१७ भदाै, एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् अभिषेक बच्चन । केही समयअघि कोरोना भाइरसलाई जितेर घर फर्किएका अभिषेक अहिले व्यस्त हुन थालेका छन् ।
नयाँ फिल्मका कारण चर्चामा आइरहने अभिषेक पछिल्लो समय फरक कारणबाट चर्चामा आएका छन् । अहिले उनले किनेको कारको निकै चर्चा भइरहेको छ । भारतिय मिडियाका अनुसार उनले महँगो मूल्यको कार किनेका छन् ।
उनी सोमबार आफ्नो नयाँ कारमा देखिएका थिए । उनले करोडौं मूल्यका नयाँ कार किनेको बताइएको छ । हुनत उनको घरमा धेरै कारहरु छन् । तर उनले हालै एक नयाँ कार थप गरेका हुन् ।
उनले ३५० डि मोडलको सेतो रंगको मर्सिडिज बेंच खरिद गरेको बताइएको छ । जसको मूल्य १ करोड ३८ रुपैयाँ रहेको बताइएको छ । अभिषेकले पनि आफुले किनेको नयाँ कारको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
बच्चन परिवारमा धेरै राम्रा कारहरु छन् । उनको घरमा १२ कार रहेको बताइएको छ । यस बारे जया बच्चनले राज्यसभा बताएकी थिइन् । अमिताभ भने रोल्स रायल कार चढेर हिड्ने गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार