मुम्बईले दियो १९६ रनको लक्ष्य, कोलकत्ताको खराब शुरुवात
नेपालबहस संवाददाता
असोज ७, २०७७ बिहिबार ४:४६:५९
७ असोज, काठमाडौं । कप्तान रोहित शर्माले विष्फोटक व्याटिङ गरेपछि मुम्बई इण्डियन्सले कोलकत्ता नाईट राईडर्सलाई १ सय ९६ रनको लक्ष्य दिएको छ । आबुधाबीमा टस हारेर पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको हो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रनको योगदान दिए । ५४ बलको सामना गरेका उनले ६ छक्का र ३ चौका प्रहार गरे । आज ६ छक्का प्रहार गरेका उनले आईपीएलमा २०० छक्का प्रहार गरेका छन् । आईपीएलमा २०० छक्का हान्ने उनी चौथो व्याट्सम्यान बनेका छन् । यसअघि क्रिस गेल, धोनी, एबी डिभिलियर्सले २०० छक्का प्रहार गरेका थिए ।
यस्तै सुर्य यादवले ४७ रन बनाए भने सुप्रभ तिवारीले २१ रन बनाए । कोलकत्ताका शिवम माविले २ विकेट लिए भने सुनिल नारिने र आन्द्रे रसेलले एक एक विकेट लिए । १ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको कोलकत्ताले भने खराब शुरुवात गरेको छ ।
उसका ओपनर व्याट्सम्यान सस्तैमा आउट भएका छन् । सुभमान गिल ७ रनमै आउट हुँदा अर्का ओपनर सुनिल नारिने पनि ९ रनमै पेभेलियन फर्किएका छन् । क्रिजमा कप्तान दिनेश कात्र्तिक र नितिश राना टिकेर व्याटिङ गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य
मंसिर १८, २०८१ मंगलबार
पोखरा एभेञ्जर्सले टस जितेर पहिले बलिङ गर्दै
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
घिसिङलाई पत्तै नदिई उर्जामन्त्रीले विद्युत प्राधिकरणमा खोले कार्यकक्ष, अन्योलमा कर्मचारी
मंसिर १९, २०८१ बुधबार
गहुँबालीको हरियाली दृश्य
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा गोली चलाएर प्रहरीले लियो ६४१ किलो गाँजा नियन्त्रणमा
मंसिर १९, २०८१ बुधबार
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
मंसिर १९, २०८१ बुधबार
धान काट्न मजदुरको सट्टा रिपर मेसिन !
मंसिर १९, २०८१ बुधबार
माङसेबुङमा धार्मिक पर्यटकको घुइँचो, होटल र घरवास भरिभराउ
मंसिर १९, २०८१ बुधबार