हैदरावादलाई हराउँदै मुम्बई फेरि शीर्ष स्थानमा
नेपालबहस संवाददाता
असोज १८, २०७७ सोमबार २:५:४३
१८ असोज, एजेन्सी । आईपीएल क्रिकेटमा हैदरवादलाई हराउँदै मुम्बई फेरि शीक्र्ष स्थानमा उक्लिएको छ । आइतबार बेलूकी भएको खेलमा हैदरावादलाई ३४ रनले हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।
मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदरावाद निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रनमै सिमित भयो । उसका लागि कप्तान डेभिड वार्नरले ६० रन बनाउनुबाहेक अरुले गतिलो प्रदर्शन गर्न सकेनन् ।
मुम्बईका बोल्ट, प्याटिन्सन र बुम्राहले समान दुई दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०८ रन बनायो । उसका लागि क्वीन्टन डीककले सर्वाधिक ६७ रन बनाए । हैदरावादका सन्दीप शर्मा र सिद्धार्थ कौलले दुई दुई विकेट लिए ।
जितसँगै मुम्बईले ५ खेलबाट ६ अंक जोडेको छ । एक खेल कम खेलेका दिल्ली र बेंग्लोर समान ६ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । हार व्यहोरेको हैदरावाद भने ४ अंकसहित छैटौ स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
एनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग
मंसिर १९, २०८१ बुधबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
रवि लामिछानेको दोस्रो दिनको बयान सुरु
मंसिर १९, २०८१ बुधबार
घिसिङलाई पत्तै नदिई उर्जामन्त्रीले विद्युत प्राधिकरणमा खोले कार्यकक्ष, अन्योलमा कर्मचारी
मंसिर १९, २०८१ बुधबार