टस हारेको दिल्ली व्याटिङ गर्दै, सन्दीपलाई बेवास्ता !
नेपालबहस संवाददाता
असोज १९, २०७७ मंगलबार १:२१:३
१९ असोज, एजेन्सी । आईपीएल क्रिकेटमा टस हारेको दिल्लीले पहिले व्याटिङको निम्तो पाएको छ । दुबईमा बेंग्लोरले टस जितेर फिल्डिङ रोजेपछि दिल्लीले पहिले व्याटिङको निम्तो पाएको हो । दिल्लीको टिममा रविचन्दन आश्विन टिममा फर्किएका छन् ।
उनी यसअघि दाया हातको पाखुरामा समस्या देखिएपछि चार खेल खेल्न सकेका थिएनन् । पहिलो खेलमै पाखुरामा समस्या देखिएका उनी एक ओभर बलिङ गरेर बाहिरिएका थिए । झण्डै दुई सातापछि उनी टिममा फर्किएका छ्न् ।
शीर्ष स्थानमा रहेका दुवै टिमबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । तर दिल्लीले नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेलाई बेवास्ता गरेको छ । लिगमा पाँचौ खेल खेल्न लाग्दा पनि दिल्लीले सन्दीपलाई बेन्चमै सिमित पारेको छ ।
यसले नेपाली खेलप्रेमी दिल्ली टिमप्रति आक्रोशित बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
एनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग
मंसिर १९, २०८१ बुधबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
रवि लामिछानेको दोस्रो दिनको बयान सुरु
मंसिर १९, २०८१ बुधबार
घिसिङलाई पत्तै नदिई उर्जामन्त्रीले विद्युत प्राधिकरणमा खोले कार्यकक्ष, अन्योलमा कर्मचारी
मंसिर १९, २०८१ बुधबार