दिल्लीले बेंग्लोरलाई दियो १९७ रनको लक्ष्य, स्टोईनिसको अर्धशतक
नेपालबहस संवाददाता
असोज १९, २०७७ मंगलबार ३:५५:४१
१९ असोज, एजेन्सी । आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले बेंग्लोरलाई १ सय ९७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले व्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको हो ।
उसका लागि मार्कुस स्टोईनिसले उत्कृष्ट प्रदर्शन गरे । पाँचौ नम्बरमा व्याटिङमा आएका उनले अर्धशतक बनाउँदै ५३ रन बनाए । २६ बल मात्रै खेलेका उनले ६ चौका र २ छक्काको मद्दतमा अर्धशतक जोडेका हुन् ।
यस्तै पृथ्वी शाले ४२, रिसश पन्तले ३७, शिखर धवनले ३२ रन बनाए । बेंग्लोरका मोहम्मद सिरजले २ विकेट लिए ।
१९७ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले भने खराब शुरुवात गरेको छ । उसका ओपनर व्याट्सम्यान देवदुत पाडिकल ४ रनमै आउट भएका छन् ।
यसअघि पाडिकलले दुई अर्धशतक बनाएका थिए । आजको खेल जित्ने टोली आईपीएलको शीर्ष स्थानमा उक्लिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
एनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग
मंसिर १९, २०८१ बुधबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
रवि लामिछानेको दोस्रो दिनको बयान सुरु
मंसिर १९, २०८१ बुधबार