शिशिरकाे जय हो सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक २, २०७७ आइतबार १९:९:७
२ कात्तिक, काठमाडौं । म्युजिक भिडीयो ‘जय हो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ भने शिशिर जय खरेलको शब्द संगीत रहेको छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् ।
रोमान्टिक शैलीमा बनेको गीतमा अतुल सिंह ठकुरीको क्यामरा र निर्देशन रहेको छ भने गीतलाई कोरियोग्राफी बिजय बनियालके गरेका हुन् । प्रताप शम्सेर रानाले निर्माण गरेको भिडीयोमा मेकअप अनिशा शर्मा र सोनी घले र कलर अभियानको देखिन सकिन्छ ।
भिडियोमा विजय बनिया, योगेश कार्की , सोनी घले ,अनिशा तिवारी,मनिअल क्षेत्री,अनिल बस्नेत,प्रवेश गौचन,दोव्ज़ तामांग ,सिम्पल अधिकारी, सुनिल बस्नेत र अनिल बस्नेत फिचर्ड छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
म्युजिक भिडियोमा चर्चित सनिशा फिल्ममा डेब्यु गर्ने
बैशाख १८, २०८१ मंगलबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
डिभीको नतिजा आज आउँदै , यसरी सकिन्छ हेर्न !
बैशाख २२, २०८१ शनिबार
डढेलो निभाउन सिम्रिक एयरले सघाउने
बैशाख २२, २०८१ शनिबार
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
बैशाख २२, २०८१ शनिबार
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
बैशाख २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २२, २०८१ शनिबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार