कोही उड्दै कोही गुड्दै आउ घरमा यसपाली दशैँमा
नेपालबहस संवाददाता
कात्तिक ३, २०७७ सोमबार २०:८:२९
३ कात्तिक, विराटनगर। राष्ट्रिय गायकको छविन बनाएका सुमित खड्काले नेपालीहरूको महान पर्व बडादशैं तथा तिहारलाई लक्षित गरी दशै तिहार यसपालीकों गीत सार्वजनिक गरेका छन् । खड्काले दशै तिहार यसपालीकों गीत सार्वजनिक गरेका हुन् ।
विराटनगरका घर भएका खड्काले प्रत्येक वर्ष दशैं गीत बजारमा ल्याउँदै आएका छन् । यस वर्षको दशैंलाई लक्षित गरि सार्वजनिक गरेको गीतको संगीत र स्वर खड्का आफैको रहेको छ भने दिप नारायण राजवंशीको शब्द रहेको छ ।
न्युज मिडियाको युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । यसको भिडियोमा आयुष घले मगर ,नुरज ठकुरी ‘प्रवेश’ राम ग्याबा लामा ,रोनित त्यवाना ‘रक्की’ सिद्धार्थ रिमाल ,सपना घले मगरलगायतले अभिनय गरेका छन् । आयुष घलेको छायाँकन तथा सम्पादन र निर्देशन भिडियोमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
म्युजिक भिडियोमा चर्चित सनिशा फिल्ममा डेब्यु गर्ने
बैशाख १८, २०८१ मंगलबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
डिभीको नतिजा आज आउँदै , यसरी सकिन्छ हेर्न !
बैशाख २२, २०८१ शनिबार
डढेलो निभाउन सिम्रिक एयरले सघाउने
बैशाख २२, २०८१ शनिबार
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
बैशाख २२, २०८१ शनिबार
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
बैशाख २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २२, २०८१ शनिबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार