कर्णालीमा सामाजिक र पर्यटनमन्त्री फेरिदै, को को बन्दैछन् नयाँ मन्त्री ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०७७ आइतबार १४:२९:४२
१६ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशमा सामाजिक विकास र पर्यटनमन्त्री फेरिने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जोगाउन अविश्वास प्रस्तावबाट पछि हटेका माधव नेपाल समूहका दुई जनालाई सामाजिक र पर्यटनमन्त्री बनाउन लागिएको हो ।
वर्तमान सामाजिक विकास मन्त्री दलबहादुर रावल र पर्यटनमन्त्री नन्दसिंह बुढा हट्ने भएका छन् । उनीहरुको ठाउँमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा मन्त्री बन्न लागेका हुन् । सामाजिक विकास, पर्यटन र रिक्त रहेको भौतिक पूर्वाधार मन्त्रालयमा पनि नयाँ मन्त्री नियुक्त गर्न लागिएको हो । बैंकिङ कसुरमा फसेपछि भौतिक पूर्वाधारमन्त्री खड्क खत्रीले यसअघि नै पदमुक्त भएका थिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज मन्त्रिमण्डल तीन जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद फेर्न लागेका हुन् । अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतकमा सीता नेपाली र सचेतकमा कुर्मबहादुर शाहीलाई नियुक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार