बोदेबर्साइनमा पनि १५० जना अपाङ्गलाई सम्मान
नेपालबहस संवाददाता
मंसिर १८, २०७७ शुक्रबार १:१३:४६
धीरुभाइ
१८ मंसिर, सप्तरी । २९औं अन्तर्राष्ट्रिय अपाङगता दिवसको अवसरमा महिला तथा बालबालिका विकास शाखा बोदे बर्साईन नगरपालिकाद्धारा १५० अपाङ्गलाई दोसल्ला ओढाई सम्मान गरेकाे छन् । स्थानीय जनता प्राथमिक विध्यालय बोदे बर्साईन नगरपालिका वडा ५ भाटीनमा आयोजित कार्यक्रम सम्मान गरेको छ ।
वडा नम्बर ५ अध्यक्ष मो. मजिवुर रहमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशाकिय अधिकृत गजेन्द्र नाथ शर्मा , प्रशासकीय अधिकृत घनश्याम यादव , सामाजिक विकास शाखा प्रमुख कविता कर्ण ,स्वास्थ्य संयोजक बैजनाथ साह ,सह संयोजक अजय नेपाल , पत्रकार लोकेन्द्र प्रसाद यादव लगायतले सम्मान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार