मध्य रातमा कुकुर रुदा जोगियो दुई नाबालक छोरी र आमाको ज्यान
नेपालबहस संवाददाता
मंसिर १८, २०७७ शुक्रबार १:५६:३१
१८ मंसिर, काठमाडौं । कहिले काँही घर बाहिर कुकुर रुदा हामीले अनिष्टको संकेत मान्ने गरेका छौं । तर कुकुर कुनै कारणले रोएको हुन्छ भन्ने उदाहरण अमेरिकामा देखिएको छ । कुकुर रोएर अनिष्ट हुने होइन कुकुरले कुनै नराम्रो हुँदैछ भन्ने कुराको संकेत गर्ने गरेको प्रमाण फेला परेको छ । अमेरिकामा बस्ने एक महिला र उनका बच्चाहरुलाई एउटा कुकुरले ज्यान जोगाएको छ ।
नैना चैचैंडाले आफु र बच्चाको साथमा एउटा कुकुर पालेकी थिइन् । मध्यरातमा कुकुर रुन थाल्यो । मध्य रातमा उनको कुकुर बेस्सरी कराउन र रु’न थालेपछि उनी कोठाबाहिर निस्किइन् । लामो समय सम्म पनि रु’वाई नरोकिएपछि उनी बाहिर निस्केकी थिइन् । नैना घरको बाहिर निस्कीएर ढोका खोल्दा बित्तिकै कुकुर जोडले कराएर नैनाको कोठामा पस्यो ।
नैनाको कोठामा ७ महिनाकी छोरी सुुतिरहेकी थिइन् । कुकुर ती बच्चीको नजिक गयो र बच्चीको डाइपर समातेर तान्न थाल्यो । आफ्नो छोरीलाई कुकुरको मुखले तानेको देखेर कुकुरलाई लखेट्न लागिन, तर त्यहि समयमा उनको नजर आगो लगि रहेको स्थानमा गयो । कुकुरले त्यसरी संकेत नगरेको भए उनी माथि संकट आउने देखिएको थियो ।
वास्तवमा घरको कम्पाउन्ड भित्र लागेको आ’गो विस्तारै विस्तारै घर भित्र पनि बढ्दै थियो । नैनाले आ’गो देखेपछि आफ्ना दुई सन्तान र कुकुर लिएर बाहिर निस्किइन् । आफु बाहिर निस्केपछि तुरुन्त फायर ब्रिगेडको सहयोगले आगो निभाउन सफल भइन् । आगोले घरलाई धेरै क्षति पुगेपनि कुकुरको कारण भने उनी र उनका सन्तान बाचेका छन् । नैनाले कुकुरलाई धन्यवाद दिदै आफ्नो घरमा भएको घटना कुनै चमत्कार भन्दा कम नभएको बताएकी छिन् । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार