माउण्ट इलेभेन ट्राभलको विधिवत उद्घाटन
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बुधबार ७:३:३५
२४ मंसिर, काठमाडौं । विश्वभर कोरोना महामारीले सुस्ताएको पर्यटन व्यवसाय विस्तारै सुरु हुने तरखरमा रहेको बेला ट्राभल एजेन्सीहरु स्थापना हुन थालेका छन् । सुस्ताएको आन्तरिक तथा वाह्य पर्यटनलाई सहयोग पु¥याउने हेतुले स्थापना गरिएको माउण्ट इलेभेन ट्राभल एण्ड टुर्स प्रा.लि.को मंगलबार विधिवत उद्घाटन भएको छ ।
गौशालास्थित विश्वास कम्प्लेक्समा ट्राभल एजेन्सीको उद्घाटन गर्दै ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारीले माउण्ट इलेभेन ट्राभल स्थापनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप योगदान पुग्ने विश्वास गर्दै सफलताको शुभकामना व्यक्त गरे। ट्राभलका सञ्चालक रमेश कुँवरले एकैदिन दुवई र काठमाडौंमा ट्राभल एजेन्सी स्थापना गरेर आन्तरिक र वाह्य पर्यटनलाई विस्तार गर्न आफुहरु लागी परेको बताए ।
लामो लकडाउन पश्चात कोरोनाको संक्रमणबाट सुरक्षीत हुँदै विश्व समुदायमा चहलपहल बढ्न थालेकोले त्यसको भरपुर उपयोग गर्दै पर्यटन व्यवसायमा टेवा पु¥याउने आफ्नो लक्ष्य रहेको कुँवरले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार