यी हुन् ओलीको गुटमा लागेपछि बादलबाट धोका पाएका नेताहरु
नेपालबहस संवाददाता
पुस ९, २०७७ शुक्रबार १:३३:१
९ पुष, काठमाडौं । सत्तारुढ नेकपा दुई टुक्रा भएपछि यतिबेला त्यसको असर हरेक नेता र कार्यकर्तामा पर्न थालेको छ । यसअघि दुई तिहाईको दम्भ देखाएर आफूलाई जहिले शक्तिशाली देख्ने नेताहरु अहिले भिजेको मुसो जस्तो भएका छन् ।
अहिले नेताहरु दुई कित्तामा उभिदा सबैभन्दा बढी आलोचना गृहमन्त्री रामबहादुर थापा बादलको भइरहेको छ । तत्कालिन माओवादीको जनयुद्ध पृष्ठभूमिबाट आएर अहिले गणतन्त्र विरोधी नेताका रुपमा चिनिएका ओलीको कित्तामा उभिएपछि बादलको आलोचना चुलिएको हो ।
जबकी बादल माओवादीभित्रका प्रभावशाली क्रान्तिकारी नेताहरुको नेतृत्व गरिरहेका थिए । माओवादी समूहमा वरिष्ठताका हिसाबले प्रचण्डपछिका ठूलो नेता भएपनि बादल अहिले आफ्नो स्वार्थ पूरा गर्ने धाउन्नमा छन् ।
उनी ओलीसँग मिलेर स्वार्थपूर्ति गर्न लागेपछि बादलप्रति भरोसा गरेका नेताहरुले धोका पाएका छन् । उनीहरुले बादलको पछि लाग्न छाडेर प्रचण्ड माधव नेपाल पक्षमा लागेका छन् । यसरी बादलबाट धोका पाउनेहरु सुर्य सुवेदीदेखि लुम्बिनी र कर्णाली प्रदेशका मन्त्री समेत छन् ।
एक समय उग्र क्रान्तिकारी विद्यार्थी नेता भनेर चिनिएका लेखनाथ न्यौपानेले पनि उनीबाट धोका पाएका छन् । पम्फा भुषाल र देव गुरुङ जस्ता नेताहरुले पनि बादलबाट धोका पाएका छन् । बादल अनुमान विपरित ओली गुटमा गएपछि उनीबाट धोका पाउने नेताहरुको सूची लामै छ ।
जो तत्कालिन समयमा प्रचण्डबाट छुट्टिएर मोहन वैद्य किरणतिर लागेका थिए । तर वैद्यबाट पनि खासै काम नभएपछि उनीहरु बादलको नेतृत्वमा विद्रोह गरेर प्रचण्ड नेतृत्वको तत्कालिन नेकपा माओवादी केन्द्रमा फर्किएका थिए ।
त्यसपछि बादलले विभिन्न अवसर पाएपनि अरु नेता कार्यकर्ताले त्यति अवसर पाउन सकेनन् । तर अहिले बादल स्वार्थको भूमरीमा लाग्दा अरु नेताहरुले भने धोका खाएका छन् ।
देव गुरुङ नेकपा स्थायी कमिटी सदस्य
पम्फा भुसाल स्थायी कमिटी सदस्य
कुलप्रसाद केसी सोनाम आन्तरिक मामिला मन्त्री लुम्बिनी प्रदेश
तारा घर्ती
पूर्णबहादुर घर्ती आयाम
सूर्य सुवेदी पथिक बादलका प्रमुख राजनीतिक सल्लाहकार
ज्ञानु बस्नेत सुवेदी
हितमान शाक्य
अमृता थापामगर
दिलिप कुमार प्रजापति
श्रीराम ढकाल प्रशान्त
रामदीप आचार्य
लेखनाथ न्यौपाने
दावा तामाङ
कुमारी मोक्तान
मौसम लिम्बु इन्द्र आङ्बो
सावित्री कुमार काफ्ले
इन्द्रजित थारु
मायाप्रसाद शर्मा
नरेश भण्डारी
महेश्वर दाहाल
युवराज भट्टराई
सुरेश आलेमगर
लक्ष्मीदत्त जोशी
नेपबहादुर चौधरी
महादेव यादव
रुपा चौधरी
हरि बहादुर चुमान
सुरेश कुमार राई हिमाल किराँती
विजय भण्डारी
शरदसिंह भण्डारी
झकबहादुर मल्ल सुदीप
राजेन्द्र कार्की
टेक बलम्पाकी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार