उधारो सहमति भएपछि ‘हर्टअट्याक’ भएर उखु किसानको मृत्यु
नेपालबहस संवाददाता
पुस १४, २०७७ मंगलबार १८:२८:२०
१४ पुष, काठमाडौं । सरकारसँग उधारो सहमति भएछि उखु किसानलाई ‘हर्टअट्याक’ भएको छ । सरकारसँग उधारो सहमति भएपछि ‘हर्टअट्याक’ भएका किसानको उपचारका क्रममा मृत्यु भएको छ । झण्डै दुई हप्ता माइतीघरमा आन्दोलन गरेका किसानले हिजो सरकारसँग २१ दिनमा भुक्तानी गर्ने सहमति भएको थियो ।
सर्लाहीका रामनारायण यादव भगत काठमाडौँको आन्दोलनमा सहभागि भएर बक्यौता पाउने आशमा थिए । अन्नपूर्ण सुगर मिलबाट झण्डै २५ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेका उनी उधारो सहमति भएपछि मुर्छित परेका थिए ।
अस्पताल लगेर जाँच गर्दा उनलाई हृद्यघात भएको थियो । हृद्यघात भएपछि उपचारका लागि गंगालाल अस्पताल लगिएपनि उपचारका क्रममा उनको मृत्यु भएको हो । विगत ३ वर्षदेखि उनले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६५ हजार रुपियाँ लिन बाँकी थियो ।
माइतीघरमा किसानलाई आन्दोलन गर्न लगाएर सरकारसँग सम्झौता गर्न बिचौलिया पुगेका आरोप छ । बिचौलियाले गर्दा नै उधारो सहमति भएपछि किसान रुष्ट थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार