इंग्ल्याण्डविरुद्ध टी-२० खेलमा सर्वाधिक रन बनाउने ३ भारतीय ब्याट्सम्यान, कसकाे कति ?
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार १७:२८:१६
२७ फाग्न, काठमाडौं । टी-२० मा इंग्ल्याण्डविरुद्ध सर्वाधिक रन बनाउने तीन भारतीय ब्याट्सम्यान
सुरेश रैना लोकप्रिय ब्याट्सम्यान सुरेश रैनाले अन्तिम पटक नै इंग्ल्याण्डविरुद्ध अन्तर्राष्ट्रिय टी-२० म्याच खेलेका थिए । उनी टी-२० मा इंग्ल्याण्डविरुद्ध सर्वाधिक रन बनाउने तेस्रो ब्याट्सम्यान हुन् ।
रैनाले इंग्ल्याण्डविरुद्ध १३ म्याचको ११ पारीमा ३२.३३ को औसतमा २ सय ९२ रन बनाएका थिए । उनले इंग्ल्याण्डविरुद्ध १३५.८१ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए ।
महेन्द्रसिंह धोनी यो सूचीको दोस्रो स्थानमा पूर्वकप्तान तथा विकेटकीपर महेन्द्रसिंह धोनीको नाम छ । उनले टी-२० मा इंग्ल्याण्डविरुद्ध १४ म्याचको १२ पारीमा ४९.३३ को औसतमा २ सय ९६ रन बनाएका थिए ।
धोनीले इंग्ल्याण्डविरुद्ध टी-२० मा १३३.९३ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए । उनले इंग्ल्याण्डविरुद्ध एक अर्धशतक बनाएका थिए ।
विराट कोहली अन्तर्राष्ट्रिय टी-२० मा इंग्ल्याण्डविरुद्ध सर्वाधिक रन बनाउने भारतीय खेलाडीको शीर्ष स्थानमा कप्तान विराट कोहली छन् । उनले हालसम्म इंग्ल्याण्डविरुद्ध १२ पारीमा ३१.४५ को औसतमा ३ सय ४६ रन बनाएका छन् ।
टी-२० मा इंग्ल्याण्डविरुद्ध विराटले एक अर्धशतक बनाएका छन् । उनी टी-२० मा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य
मंसिर १८, २०८१ मंगलबार
पोखरा एभेञ्जर्सले टस जितेर पहिले बलिङ गर्दै
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार