पारसले बनाएर शतक, चौकाको वर्षा
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार १८:४६:४४
२७ फाग्न, काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्ध बागमती प्रदेश टिमका ब्याट्सम्यान पारस खड्काले शतक पूरा गरेका छन् ।
उनले १२२ बलमा नौ चौका र दुई छक्का हिर्काउँदै शतक पूरा गरेका हुन् ।
जारी प्रतियोगितामा पारसको यो पहिलो शतक हो । उनी यसअघि खेलेका तीन खेलमा सस्तैमा आउट भएका थिए । आज भने पारस लयमा देखिएका छन् ।
टस हारेर ब्याटिङको मौका पाएको बागमतीले यो समाचार तयार पार्दासम्म ४० ओभरमा पाँच विकेट गुमाएर १ सय ८५ रन बनाएको छ ।
बागमतीले यसअघि इशान पाण्डेलाई २६, कप्तान ज्ञानेन्द्र मल्ललाई ६, पृथु बाँस्कोटालाई १२, आदिल खानलाई २१ र आकाश थापालाई शून्य रनमै गुमाइसकेको छ । जारी प्रतियोगितामा बागमतीले तीन म्याच खेल्दा दुईमा हार र एक खेलमा जित हासिल गरेको छ ।
फाइनलमा पुग्न बागमतीले आजको खेल राम्रो नेट रनरेटमा जित्नुपर्ने हुन्छ । यतिले मात्र बागमतीलाई पुग्ने छैन । मूलपानीमा जारी पुलिस क्लबविरुद्ध मेयर्स-११ ले जित हासिल गर्नु पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
एनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
लुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार