मानवाधिकार सञ्जालको संयोजकमा भण्डारी
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १९:६:४१
८ चैत,पाल्पा । राष्ट्रिय समाचार समिति (रासस)का सञ्चालक समिति सदस्य भगवान भण्डारी मानवाधिकार रक्षकको जिल्ला सञ्जालको संयोजकमा पुनःनिर्वाचित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्ज कार्यालयको आयोजनामा जिल्लास्तरीय मानवाधिकार रक्षकको सञ्जाल भेलाले पत्रकार तथा मानवाधिकारकर्मी भण्डारीलाई सर्वसहमत संयोजक चुनेको हो । समितिको सहसंयोजकमा नेपालबार एशोसिएसनका केन्द्रीय पार्षद् गीता शर्मा रहेकी छिन् । त्यस्तै सदस्यमा किरण कौशल, ठाकुर लोहागुन, मिलन विश्वकर्मा, जीवलाल बस्याल, तुल्सी गैरे, तुल्सी पृथी, नारायण न्यौपाने, नेत्र गैरे, दयाराज न्यौपाने, विनोद भारती र अनिता खनाल छन् ।
सल्लाहकारका रुपमा वरिष्ठ पत्रकार मेघराज शर्मा, बाल संगठनका अध्यक्ष सोमनाथ अर्याल, बार एसोसियसनका पुर्व अध्यक्ष जोगलाल बिक, मानवअधिकारकर्मी पुष्करराज रेग्मी र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष भेषराज तिमिल्सिना तथा सदस्य सचिवमा इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना रहेका छन् ।
संयोजक भण्डारीले नागरिकका आधारभूत आवश्यकता सहज रुपमा प्राप्तिका निम्ति आवाज उठाउने बताए । उनले शिक्षा, स्वास्थ्य, सञ्चारमा नागरिकको सहज पहुँच हुनुपर्ने मान्यता रहेकामा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार