राष्ट्रिय सहकारी दिवसमा अदुवाको बिउ बितरण
नेपालबहस संवाददाता
चैत २१, २०७७ शनिबार १९:८:४९
२१ चैत, वालिङ । वालिङमा सहकारीलाई बिउबिजन बाँडेर राष्ट्रिय सहकारी दिवस मनाईएको छ । नगरभित्र क्रियाशिल रहेका अदुवा,बेसार तथा मसलाजन्य सहकारीहरुलाई अदुवाको बिउ बितरण गरिएको हो । ६४ औं राष्ट्रिय सहकारी दिवस २०७७ का अवसरमा सामुहिक खेतीका लागि सहकारीहरुलाई अदुवाको बिउ बितरण गरिएको नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत बिभिन्न ३० वटा सहकारीहरुलाई अदुवाको बिउ बितरण गरिएको हो ।
वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण,प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, दियालो संस्थाका अध्यक्ष कविता तिवारी, कृषि शाखा प्रमुख सुभास अर्याल लगायतले सहकारीमा आवद्ध सदस्यहरुलाई अदुवाको बिउ बितरण गरेका हुन् ।
सहकारीको माध्यमबाट सामुहिक खेती मार्फत नागरिकलाई आर्थिक उपार्जन तर्फ अगाडि बढाउने कार्य अन्तरगत सहकारीहरुलाई अदुवाको बिउ बितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार