नेपाल बङ्गलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक, ९ दशमलव ९९ प्रतिशतमै घरकर्जा पाइने ?
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १३:९:०
२ चैत, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैशाख १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक हो । नेपाल बंगलादेश बैंकले १३ वटा बचत खातामा न्यूनतम २ दशमलव ७५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
बैंकले मद्दति निक्षेपमा व्याक्तिगत तर्फ ६ महिना अवधिसम्मको लागि ७ दशमलव २५ प्रतिशत र ६ महिना बढि अवधिको लागि ७ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ भने संस्थागत तर्फ न्यूनतम ७.२५ प्रतिशतदेखि ७.७५ प्रतिशत कायम गरेको छ । बैंकले फिक्स लोन तर्फ ५ वर्षे घरकर्जाको लागि ९.९९ प्रतिशत र ५ वर्ष बढि अवघिको कर्जामा १०.९९ प्रतिशत ब्यादर तोकेको छ ।
त्यस्तै, ५ वर्षे अवघिको हाउजिङ लोनको लागि ९.९९ प्रतिशत, १० वर्षे अवधिको लागि १०.९९ र २० वर्षे अवधिको लागि ११.४९ प्रतिशत ब्याज तोकेको छ । ५ वर्षे अवधिको शैक्षिक कर्जाको लागि ११.९९ प्रतिशत र १० वर्षे अवधिको कर्जाको लागि १२.९९ प्रतिशत ब्याजदर तोकेको छ । ३ वर्षे अवधिको प्रोफेशनल कजाृको लागि ११.९९ र ५ वर्ष अवधिको लागि १२.९९ प्रतिशत ब्याजदर तोकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
मंसिर १८, २०८१ मंगलबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
माओबादीले बोलायो पदाधिकारी बैठक
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ: मन्त्री पौडेल
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
विराटनगर किंग्स संग लुम्बिनी लायन्स २ विकेटले पराजित
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार