क्राईम थ्रिलर वेबसिरिज अघोरीमा रेमन दास श्रेष्ठको इन्ट्री
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार २३:२४:४९
२ वैशाख, काठमाडाैं । ह्यापी रेकोर्ड्स नेपालले निर्माण गर्न लागेको वेबसिरिज ‘अघोरी’ मा रेमन दास श्रेष्ठ मुख्य भूमिकामा देखिने भएका छन् । रेमन दास संगै सुमन चित्रकार श्रेष्ठ ,सपना तामांग ,किरण स्यान्ग्तान, सिरन बज्राचार्य, निश्चल जुङ्ग, अमिसा, तृप्ति लगायत कलाकारहरु फाइनल भैसकेको निर्देशक सुजन मानन्धरले बताएका छन् ।
एसअघि तिम्रो ल्याङ्ग ल्याङ्ग नामक वेब्सिरिज निर्माण गरेको कम्पनीले एस पटक केहि फरक कार्यक्रम दर्शकलाई पश्किने कोशिश गर्नेछ । क्राइम थ्रिलर भएकोले मकेअपको जिम्मा अमृत मरथालाइ सुम्पिएकोछ । अघोरिको कथा सुमन चित्रकार श्रेष्ठले लेखेका हून भने संगीतको काम रिकेश मानन्धरले गर्नेछन् । बालकलाकारको रूपमा आयुष रिजालले भूमिका निर्बाह गर्नेछन ।
निश बज्राचार्यको छायांकन रहने छ भने सुजन मानन्धरको सम्पादन र निर्देशन रहने छ । सिर्जना सूत्रको सहकार्यमा गरिएको अदिशनबाट छानिएकाहरुको नाम भने विजया कार्की ,चाँदनी शाही, राम लगायत कलाकारहरु फाइनल गरेको निर्माण पक्ष्यले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार