आईपीएलः आज चेन्नई र केकेआरको म्याच आज भिड्दै, यस्तो छ सम्भावित प्लेइङ–११
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार १६:४५:९
८ बैशाख, काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत १६ औ खेलमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स खेल्दैछन ।
खेल नेपाली समय अनुसार ७:४५ बजे वानखडे स्टेडियम मुम्बईमा सुरु हुनेछ। जारी सिजनमा दुवै टोलीले ३–३ म्याच खेलिसकेका छन्।
चेन्नईले ३ म्याच मध्य २ म्याचमा जित हाशिल गर्दै अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । त्यहि कोलकाता नाइट राइडर्स भने ३ म्याच मध्य एक म्याचमा जित हाशिल गर्दै अंकतालिकाको पाचौ स्थानमा रहेको छ।
केकेआरको सम्भावित प्लेइङ ११ –
शुभमन गिल, नीतिश राणा, राहुल त्रिपाठी, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक (विकेटकीपर), आन्द्रे रसेल, शाकिवअल हसनरसुनिल नारायण, प्याट कमिन्स, हरभजन सिंह, प्रसिद्ध कृष्णा र वरुण चक्रवर्ती।
चेन्नईको सम्भावित प्लेइङ –११ –
ऋतुराज गायकवाड, फाफ डुप्लेसिस, मोइन अली, सुरेश रैना, अम्बाती रायडू, महेन्द्रसिंह धोनी (कप्तान/विकेटकीपर), रवीन्द्र जडेजा, साम करन, ड्वेन ब्रावो, शार्दुल ठाकुर र दीपक चाहर।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
एनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
न्यायाधीश प्रधानसँग जोडिएको कांग्रेस नेता ढुंगानाविरुद्धको रिटमाथि आज पनि सुनुवाइ भएन
मंसिर १९, २०८१ बुधबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
लुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार