राजविराज विमानस्थल दुई साताका लागि बन्द
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार १६:३१:३०
१० बैशाख, काठमाडौं । राजविराज विमानस्थलमा दुई साता लागि बन्द गरिएको छ। विमानस्थलको धावनमार्ग ओभ-ले गर्न उडान बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यो गन्तव्यमा निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले दैनिक एटीआर-४२ जहाजमार्फत नियमित उडान गर्दै आएको छ। प्राधिकरणले प्रत्येक चारदेखि पाँच वर्षको अन्तरालमा विभिन्न गन्तव्यको धावनमार्गको ओभर(ले गर्दै आएको छ । जसअन्तर्गत अहिले विमानस्थलहरुको धावनमार्गहरु अवस्थाअनुसार ओभर-ले गरिँदै आइएको छ।
प्राधिकरणका अनुसार हिम सगरमाथा सम जेभीले लिएको यो ठेक्का नौ करोड रुपैयाँको छ। सन् १९६० मा निर्माण गरिएको राजबिराज विमानस्थलको लम्बाई १५ सय मिटर र चौडाइ ३० मिटर छ। यो विमानस्थल निर्माणलगत्तैपछि बीचमा लामो समय प्रयोगविहीन थियो। सञ्चालनका लागि आवाज उठेपछि पुनः प्रयोगमा आएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार