आईपीएलः चेन्नई र बैगंलोरको म्याच आज, कसको पल्ला भारी ?
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार १७:२७:११
१२ बैशाख, काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत १९ औ म्याचमा चेन्नई सुपर किंग्स र रोयल च्यालेंजर्स बैंगलोर खेल्दैछन।
यी दुवै टिमको म्याच नेपालि समय अनुसार ३ः४५ बजे मुम्बईको वानखडे स्टेडीयममा सुरु हुनेछ। जारि सिजनमा दुवै टिमले ४–४ म्याच खेलीसकेका छन्।
बैंगलोरले ४ मध्य ४ वटै म्याचमा जित हाशिल गर्दै अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । त्यस्तै चेन्नई ४ मध्य ३ वटा म्याचमा जित हाशिल गर्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ।
४ वटा म्याच लगातार जितेको बैगंलोर आफ्नो लयलाइ कायम राख्दै लगातार ५ औ म्याच पनि जित्ने लक्ष्यमा हुनेछ भने चेन्नई आफ्नो चौथो जित हाशिल गर्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लिने लक्ष्य सहित मैदान उत्रनेछ।
बैगंलोर र चेन्नईबीच अहिलेसम्म २७ म्याच भएको छ। जसमध्य ९ वटामा बैगंलोर र १७ वटामा चेन्नई बिजयी भएको छ। त्यस्तै एक म्याच भने नतिजा बिहिन भएको छ।
अन्तिम पाच म्याच पनि हेर्ने हो भने बैगंलोर माथि चेन्नई हाबी भएको छ। अन्तिम पाच म्याचमा चेन्नईले ३ मा जित हाशिल गर्दा बैगंलोर २ म्याचमा जित हाशिल गरेको छ। दुवै टिममा उत्कृष्ट खेलाडी भएको कारण म्याच रोमान्चक हुने आकलन गरिएको छ।
दुवै टोलिले प्लेइङ–११ को अघिल्लो सेटलाइ निरन्तरटा दिने सम्भावना रहेको छ।
चेन्नईको सम्भावित प्लेइङ –११ ऋतुराज गायकवाड, फाफ डुप्लेसिस, मोइन अली, सुरेश रैना, अम्बाती रायडू, महेन्द्रसिंह धोनी (कप्तान/ विकेटकीपर), रवीन्द्र जडेजा, साम करन, लुंगी नगीडी, शार्दुल ठाकुर र दीपक चाहर।
आरसीबीको सम्भावित प्लेइङ–११ विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, शाहबाज अहमद, ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स (विकेटकीपर),केन रिचर्डसन् , वाशिङ्टन सुन्दर, काइल जेमिसन, हर्षल पटेल, मोहम्मद सिराज र युजवेन्द्र चहल।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
एनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
न्यायाधीश प्रधानसँग जोडिएको कांग्रेस नेता ढुंगानाविरुद्धको रिटमाथि आज पनि सुनुवाइ भएन
मंसिर १९, २०८१ बुधबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
लुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार