आईपीएलः आज दिल्ली र आरसीबीको भिड्दै, यस्तो छ दुवैको सम्भावित–११
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार २०:४६:५३
१४ बैशाख, काठमाडौं । १४औँ सिजनको आईपीएलको २२औँ म्याचमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोर ‘आरसीबी’ खेल्दैछन् ।
यी दुई टिमबीचको खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरू हुनेछ । जारी प्रतियोगितामा दुवै टिमले पाँच म्याच खेल्दा चाररचारमा जित र एकएक खेलमा हारको सामना गरेका छन् ।
अंक तालिकामा दिल्ली दोस्रो र आरसीबी तेस्रो स्थानमा छन् । दिल्लीसँगका पछिल्ला पाँच म्याचमा आरसीबीले एक खेलमा मात्र जित हासिल गर्न सफल भएको छ । उसले दिल्लीलाई अन्तिम पटक २०१८ को आईपीएलमा हराएको थियो ।
यो पटक दिल्लीमा ऋषभ पन्त कप्तान छन् । आरसीबीको नेतृत्व भने आईपीएल २०२१ म विराट कोहलीले नै गर्दैछन् । हालसम्म आरसीबी-दिल्ली दुवैले उपाधि जित्न सकेका छैनन् ।
आरसीबी तीन र दिल्ली हालसम्म एक पटक फाइनलमा पुगेका छन् । पटकपटक फाइनल पुग्दा पनि उपाधि हात पार्न नसकेको आरसीबीको लक्ष्य यो पटक उपाधि जित्ने छ । आरसीबी र दिल्लीलाई यो पटक पनि उपाधि दाबेदार टिमका रूपमा हेरिएको छ ।
दिल्लीको सम्भावित–११ शिखर धवन, पृथ्वी शा, स्टिभ स्मिथ, ऋषभ पन्त (कप्तान/विकेटकीपर), मार्कस स्टोइनिस, ललित यादव, अक्षर पटेल, कागिसो रबाडा, आवेश खान, एनरिक नोर्टजे र अमित मिश्रा ।
आरसीबीको सम्भावित–११– विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, वासिङ्टन सुन्दर, ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स (विकेटकीपर), ड्यान क्रिश्चियन, काइल जेमिसन, हर्षल पटेल, मोहम्मद सिराज, युजवेन्द्र चहल र नवदीप सैनी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगर किंग्स संग लुम्बिनी लायन्स २ विकेटले पराजित
मंसिर १९, २०८१ बुधबार
लुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार