लक्ष्मी बैंकको ब्याज आम्दानी घटेपनि १८ प्रतिशतले बढ्यो मुनाफा, प्रतिशेयर आम्दानी कति ?
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १९:४३:४७
१५ बैशाख, काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८ करोड रुपैयाँ मुनाफा गरेको थियो । तेस्रो त्रैमासम्ममा १ अर्ब २८ करोड रुपैयाँ मुनाफा गरेको छ । जुन गत वर्षको तुलनामा १८.१८ प्रतिशतले धेरै हो।
यस अवधिमा बैंकको ब्याज आम्दानी घटेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०९.८८ प्रतिशतले घटेर २ अर्ब ३५ करोड पुगेको छ भने सञ्चालन नाफा १५.६९ प्रतिशतले बढेको छ। समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ८ प्रतिशतले बढेको छ भने कर्जा लगानी १६ प्रतिशतले बढेको छ।
हाल १० अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ४ अर्ब ८ करोड रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ रहेको छ। बैंकले खराब कर्जामा पनि १.७८ प्रतिशतबाट घटेर ०.७१ प्रतिशतमा झरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
मंसिर १८, २०८१ मंगलबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परिक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
विराटनगर किंग्स संग लुम्बिनी लायन्स २ विकेटले पराजित
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार
फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने
मंसिर १९, २०८१ बुधबार
सैन्य शासन घोषणापछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
मंसिर १९, २०८१ बुधबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविलाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले दियो अनुमती
मंसिर १९, २०८१ बुधबार