मुम्बई र राजस्थान रोयल्सको म्याच आज, यस्तो छ दुवैको सम्भावित-११
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार १३:१८:२१
१६ बैशाख, काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलमा आज मुम्बई इण्डियन्स र राजस्थान रोयल्स खेल्दैछन् ।
यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउसो ३ः४५ बजेदेखि दिल्लीमा सुरू हुनेछ ।
हालसम्म आईपीएलमा मुम्बईले सर्वाधिक पाँच पटक उपाधि हात पार्दा राजस्थान रोयल्सले भने उपाधि जित्न सकेको छैन । गत सिजन जस्तै यो पटक पनि राजस्थान रोयल्सको खराब लय कायमै छ ।
राजस्थानको प्लेइङ-११ – जोस बटलर, यशस्वी जैसवाल, सञ्जु सामसन (कप्तान), डेविड मिलर, शिवम दुबे, रियान पराग, राहुल तेवटिया, क्रिस मोरिस, जयदेव उनादकट, चेतन सकरिया र मुस्तफिजुर रहमान ।
मुम्बईको सम्भावित-११ – क्विन्टन डिकक, रोहित शर्मा (कप्तान), सूर्यकुमार यादव, इशान किशन, किरण पोलार्ड, हार्दिक पाण्ड्या, कृणाल पाण्ड्या, जयन्त यादव, राहुल चहर, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार
एनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
बाढीपीडितलाई पाँच लाख सहयोग
मंसिर १९, २०८१ बुधबार
बुधबार २५ अंकले घटेको नेप्सेमा ९ अर्ब १३ करोडका शेयर किनबेच भए
मंसिर १९, २०८१ बुधबार
न्यायाधीश प्रधानसँग जोडिएको कांग्रेस नेता ढुंगानाविरुद्धको रिटमाथि आज पनि सुनुवाइ भएन
मंसिर १९, २०८१ बुधबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
लुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार