निषेधाज्ञा जारी भएपछि महालक्ष्मी विकास बैंकले सार्वजनीक गर्यो स्टाफको नाम र नम्बर
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार २३:४८:२३
१६ वैशाख, काठमाडौं । महालक्ष्मी विकास बैंकले बैंकको १०३ वटा शाखाहरुबाट सेवा लिईरहेका ग्राहकहरुको हितलाई ध्यानमा राखी बैंकको सम्पर्क व्यक्तिहरुको मोवाईल नम्बर सार्वजनिक गरेको छ । बैंकमा कार्यरत कर्मचारीहरुलाई सिधै सम्पर्क गरेर सेवा लिनका लागि सेवा ग्राहीलाई सजिलो होस् भन्ने उद्देश्यले नम्बर सार्वजनिक गरेको बैंकले जनाएको छ ।
निषेधाज्ञाको अवधीभर बैंकिङ्ग कारोबार सहज र सुरक्षित तवरले उपलब्ध गराउने उद्देश्यले “ग्राहक समन्वयकर्ता“हरुको व्यवस्था गरेको बैंकले जनाएको छ ।
समन्वयकर्ताहरुले ग्राहकहरुको बैंकिङ्ग सेवा सम्बन्धी कुनै पनि जिज्ञासा तथा गुनासोलाई सम्बन्धित शाखाहरुसँग समन्वय गरी यथाशिघ्र सेवा उपलब्ध गराउने बैंकका निमित्त कार्यकारी प्रमुख दिपेश लम्सालले बताए । यसका साथै यस अबधिमा संक्रमण कम गर्नका लागी डिजिटल बैकिङ्ग अन्तर्गत मोबाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, क्यूआर कोड तथा कनेक्ट आईपीएस जस्ता सुबिधाहरु प्रयोग गरी सुरक्षित रहन बैंकले हार्दिक अपिल समेत गरेको छ ।
केन्द्रीय कार्यालय तथा विभिन्न शाखाहरुको समन्वयकर्ताहरुको विबरण तथा सम्पर्क नम्बरहरु तल उल्लेख गरीएअनुसार रहेन छ :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा
असोज ११, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत शेयर धितो कर्जा लिन मिल्ने
असोज ११, २०८१ शुक्रबार
एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशतसम्म छुट
असोज ९, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार