अत्यावश्यक वस्तुमा कृतिम अभाव नदेखाउन व्यवसायीलाई आग्रह
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ शुक्रबार १:२०:२८
१६ वैशाख,काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले अत्यावश्यक वस्तुमा कृतिम अभाव नदेखाउन उद्योगी व्यवसायीलाई आग्रह गरेको छ ।
महासंघका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमणले काठमाडौँ उपत्यकामा निशेषधाज्ञा जारी गरेको अवस्थामा व्यवसायीले उपभोक्तामा अत्यावश्यक वस्तुको अनावश्यक भण्डार नगरी सहज रुपमा किनमेलको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
महासंघले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने मूल नारालाई आत्मासात् गर्दै स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गर्न आम उद्योगी व्यवसायीसँग अपिलसमेत गरेको छ ।
अध्यक्ष कटुवालले विषम परिस्थितिमा अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न, हिँड्नै परे उच्च सतर्कता अपनाएर हिँड्न सबैलाई अनुरोध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार