नेपाल बंगलादेश बैंकको शेयरमा लाग्यो क्रेताको भिड, किन बढ्यो आकर्षण ?
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार १८:३०:५१
१९ बैंशाख, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल बंगलादेश बैंकको शेयरमा क्रेताको भिड लागेको छ । यस दिन बैंकको शेयर खरिद गर्न क्रेताको भिड लागेको हो ।
बजार खुलेको पहिलो १ घण्टामा बैंकको साढे ९ लाख शेयर खरिद माग परेको छ । यस अवधिमा नेप्से ० दशमलव ८४ प्रतिशतले बढेको छ । त्यस्तै नेप्से परिसूचक १२.८५ अंकले बढेर २६ सय ३२ विन्दूमा पुगेको छ ।
यस दिन शेयरबजारमा सबैभन्दा बढि नेपाल बंगलादेश बैंकको शेयर खरिद माग उच्च रहेको छ । यस दिन बैंकको शेयर खरिद माग ९ लाख ४६ हजार रहेको छ ।
बैंकको शेयरमा उच्च शेयर खरिद माग आउँदा ५९ हजार कित्ताको बिक्री अर्डर रहेको छ । हालै बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण प्रकासित गरेको हो ।
तेस्रो त्रैमासम्मा बैंकले १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न बैंक सफल भएको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ५० लाख रुपैयाँ मुनाफा गरेको थियो ।
जो गत वर्षको तुलनामा ६३.०२ प्रतिशत बढि मुनाफा हो । बैंकले प्रकासन गरेको वित्तीय विवरण बलियो देखिएपछि बैंकको शेयर खरिद गर्ने भिड लागेको हो ।
यस दिन बैंकको शेयरमा उच्च खरिद चाप आउदा शेयरमूल्य ३८४ रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
मंसिर १८, २०८१ मंगलबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ: मन्त्री पौडेल
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परिक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
विराटनगर किंग्स संग लुम्बिनी लायन्स २ विकेटले पराजित
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार
फ्रान्सका प्रधानमन्त्री बार्नियरले अविश्वासको प्रस्तावको सामना गर्ने
मंसिर १९, २०८१ बुधबार
सैन्य शासन घोषणापछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
मंसिर १९, २०८१ बुधबार