निर्वाचनका लागि राष्ट्रिय सरकार गठन गर्न भट्टराईको प्रस्ताव
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार १४:२३:५४
२९ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष एव पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुमतीय सरकार नबन्ने संकेत गर्दै चुनावी सरकार गठनका लागि संयुक्त राष्ट्रिय सरकार गठनको प्रस्ताव गरेका छन् । सामाजिक संजाल मार्फत पूर्व प्रधानमन्त्री भटराईले यस अघि प्रधानमन्त्री भइसकेका बाहेकको जो कसैको नेतृत्वमा चुनाव गराउन राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेका हुन।।
‘देशको संकट हल गर्न यसो गरौं: १. धारा७६(२) बमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं २. दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति, ३. साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, टीआरसी/मुद्दा, संविधान संशोधन, आर्थिक राहत इ.) लागू ४. १ वर्षभित्र चुनाव !’ भट्टराईले लेखेका छन् ।
भटराइको राखेको प्रस्ताव कार्यान्वयन हुने संभावना भने बढेको देखिन्छ । जसपाको महन्थ ठाकुर पक्ष तटस्थ बस्दा बहुमतिय सरकार बन्न नसक्ने अवस्था सृजना भएको छ । संसदमा सवैभन्दा बढी सीट भएको दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली पुन प्रधानमन्त्री बन्दा पनि विश्वासको मत लिन नसक्ने अवस्था देखिएकाले त्यसपछि मुलुकमा संविधानको धारा ७६ ४ अनुसारको सरकार गठनमा जाने देखिएको छ। त्यो भनेको दलहरु बीच कुनै सांसदलाई प्रधानमन्त्री बनाउन सहमती निर्माण भई ब्याक्तीगत रुपमा कुनैं सांसदले आफु प्रधानमन्त्री बन्न बहुमत दावी गरेको खण्डमा भटराईले भने जस्तै राष्ट्रिय सरकारो गठन हुन सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार