स्याङ्जामा केही खुकुलो हुँदै असार १५ सम्म लम्बियो निषेधाज्ञा
नेपालबहस संवाददाता
असार ६, २०७८ सोमबार १:२०:१८
६ असार, स्याङ्जा । कोरोना भाइरसको दोस्रो भेरियन्ट फैलिएसँगै जारी रहेको निषेधाज्ञा जोर तथा बिजोर निजी सवारी साधन चल्न पाउने गरी स्याङ्जामा असार १५ गतेसम्म निषेधाज्ञा लम्बिएको छ ।
पछिल्लो पटक असार ७ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म पु¥याइएकोे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
बैशाख २१ गतेदेखि शुरु भएको निषेधाज्ञा पटक पटक गरी असार १५ सम्म लम्बिएको हो । दैनिक खाद्यान्न सामग्रीसहित अत्यावश्यक किनमेलका लागि बिहान ५ बजेदेखि १२ बजेसम्म संचालन गर्न पाईन गरी जारी भएको निषेधाज्ञा औषधीजन्य पदार्थ खरिदका लागि भने खुल्ला रहनेछ ।
बैंक तथा वित्तिय संस्था स्वास्थ्य मापदण्ड पालन गरेर खुल्ने गरी जोर बिजोरका आधारमा निजी सवारी साधन चल्न पाउने गरी निषेधाज्ञा जारी गरिएको स्याङ्जाका प्रमुख दीपकराज नेपालले जानकारी दिए । उनका अनुसार निषेधाज्ञालाई केही खुकुलो बनाएर जारी गरिएको छ ।
कोरोनाको दोस्रो लहर चलसँगै जिल्लामा हालसम्म ९४ ज्यान गुमाएका छन भने तीन हजार ३२ जना संक्रमित मध्ये ३ हाल सय ९७ सक्रिय संक्रमित रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार