एभरेष्ट बैंकको ऋणपत्र अवधि असार मसान्तमा सकिदैं
नेपालबहस संवाददाता
असार २४, २०७८ बिहिबार १६:२६:२०
एभरेष्ट बैंक लिमिटेडले २०७२ साल असार ३१ गते जारी गरेको ‘८ प्रतिशत एभरेष्ट बैंक ऋणपत्र २०७८’ को अवधि यहि असार ३१ गते समाप्त हुने भएको छ ।
बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरको ६ लाख कित्ता ऋणपत्र विक्री गरेको हो । उक्त ऋणपत्रको अवधि समाप्त हुने भएसँगै बैंकले अन्तिम साँवा ब्याज भुक्तानीका लागि सम्बन्धीत ऋणपत्र धनीहरुलाई आवश्यक कागजात र विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।
बैंकले काठमाडौं भित्रका ऋणपत्रधनीहरुलाई एभरेष्ट बैंकको मुख्य कार्यालय, लाजिम्पाट, काठमाडौं र काठमाडौं वाहिर रहेका ऋणपत्रधनीहरुलाई आफुलाई पायक पर्ने एभरेष्ट बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क राखी आवश्यक कागजात बुझाउन भनेको हो ।
अन्तिम साँवा ब्याज प्राप्त गर्नका लागि सम्बन्धीत ऋणपत्र धनीहरुले ऋणपत्रको सक्कल प्रमाणपत्र, नेपाल नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचयपत्रको प्रतिलिपि र बैंक खाताको विवरण बुझाउन बैंकले आग्रह गरेको हो ।
स्वयम् ऋणपत्रधनी उपस्थित हुन नसकेको खण्डमा भने रितपूर्वकको मञ्जुरीनामा साथै मञ्जुरीनामा प्राप्त गर्ने व्यक्तिको परिचयपत्रको प्रतिलिपि समेत अनिवार्य रुपमा पेश गर्न बैंकले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
मंसिर १८, २०८१ मंगलबार
कुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार