बर्दियामा भन्सार छलेर भारत लैजाँदै गरेको १६ लाखकाे केराउ बरामद
नेपालबहस संवाददाता
भदौ ३, २०७८ बिहिबार २३:१३:१७
३ भदौ, बर्दिया । बर्दियामा भन्सार छली अबैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको केराउ प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
गुलरिया नगरपालिका–१० स्थित बिनोद बर्माको मिल अगाडी केराउको बोराहरु जम्मा पारी साईकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
प्रहरी टोलीलाई देखेर केराउ लैजाने व्यक्तिहरु साईकल छोडी भागेको प्रहरीले जनाएको छ । बरामद केराउ १ सय ६८ दशमलव ७५ क्विन्टल र साईकल ८ वटा गरी मुल्य रु १६ लाख ९१ हजार ५ सय बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय गुलरियाबाट प्रहरी निरीक्षक पवन पछाईको नेतृत्व र सिमा प्रहरी चौकी मथुराबाट प्रहरी नायव निरीक्षक खड्क बहादुर डाँगीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ठुलो मात्रामा अबैध केराउ बरामद गरेको हो ।
प्रहरीले केराउ र साईकल बरामद गरि आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको एसपी ईश्वर कार्कीले जानकारी दिएका छन ॥
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
बंगलादेशविरुद्धको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपाल
मंसिर १६, २०८१ आइतबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार