राजमार्गका दुई होटललाई जरिवाना
नेपालबहस संवाददाता
भदौ २०, २०७८ आइतबार २१:५२:१४
२० भाद्र, काठमाडौं । जिल्ला अनुगमन समितिले बजार अनुगमन गर्दा शनिबार दुई होटललाई जरिवाना गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायको संयोजकत्वमा गरिएको होटल अनुगमनका क्रममा थाक्रे गाउँपालिकाका दुई होटललाई कारवाही गरिएको हो ।
अनुगमनका क्रममा थाक्रे–८ चार किलामा रहेको न्यू गण्डकी स्टाफ होटल र थाँक्रे–१, एक्लेफाँटमा रहेको जालपा होटललाई रु पाँच÷पाँच हजारका दरले जरिवाना गराइएको उपाध्यायले बताए ।
निर्धारित मूख्यभन्दा बढी रकम लिएको, कोभिड–१९ को स्वास्थ्य मापदण्ड पालना नगरेको र सरसफाइमा ध्यान नदिएको पाइएका कारण कारवाही गरिएको थियो । अनुगमनमा पहिलो पटकका लागि न्यूनतम जरिवाना गरिएको र दोहोरिए कारवाही थप हुने अनुगमन समितिले जनाएको छ । कोरोना महामारीपछि जारी गरिएको निषेधाज्ञापछि अनुगमन थालिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नमिल्नेमा
बैशाख २३, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार
अशोक राई नेतृत्वको विभाजित जसपामा कसलाई के जिम्मेवारी ?
बैशाख २३, २०८१ आइतबार
एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
बैशाख २३, २०८१ आइतबार
१०३ वर्षीया वृद्धा माजनी प्रजाले पाइन् नागरिकता
बैशाख २३, २०८१ आइतबार
काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा
बैशाख २३, २०८१ आइतबार
पञ्जावमाथि चेन्नई २८ रनले विजयी
बैशाख २३, २०८१ आइतबार