एक हजार क्षमताको सभागृह निर्माणको काम ९० प्रतिशत सम्पन्न
नेपालबहस संवाददाता
असोज ५, २०७८ मंगलबार १७:४५:४६
५ असोज, काठमाडौं । उद्योग वाणिज्य संघ दाङ्द्वारा घोराहीमा निर्माणाधीन बहुउद्देश्यीय सभागृह निर्माणको काम ९० प्रतिशत सम्पन्न छ । करिब एक हजार क्षमताको सो सभागृह विसं २०७४ देखि निर्माण सुरुआत गरिएको थियो ।
जिल्लामा सभागृह नहुँदा राष्ट्रियस्तरका ठूला कार्यक्रम गर्न अप्ठेरो अवस्था थियो । घोराही उपमहानगरपालिका–१४ मा करिब रु ३० करोडका लगानीमा निर्माणाधीन सो सभागृहको काम करिब ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।
सङ्घका पूर्वअध्यक्ष नारायणप्रसाद भुसालले बहुउद्देश्यीय सभागृह निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार घोराही नगर विकास समितिले दिएको १२ कठ्ठा बढी जग्गामा सभागृह निर्माण सुरु गरिएको थियो । उनले भने, “सभागृह सम्पन्न भएपछि जिल्लालाई आर्थिक दृष्टिकोणले राहत मिल्ने छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार