स्वास्थ्यचौकीलाई अक्सिजन मेसिन हस्तान्तरण
नेपालबहस संवाददाता
असोज ११, २०७८ सोमबार २०:२५:३४
११ असोज, अर्घाखाँची । अर्घाखाँची दिगो विकास केन्द्रले हंसपुर स्वास्थ्यचौकीलाई अक्सिजन मेसिन उपलब्ध गराएको छ । डा जयबहादुर टण्डन र डा मुक्ति श्रेष्ठको पहलमा केन्द्रले स्वास्थ्यचौकलाई उक्त मेसिन प्रदान गरेको हो ।
मेसिन उपलब्ध भएपछि मालारानी गाउँपालिकाको हंसपुरवासी हर्षित भएका छन् । स्वास्थ्यचौकीमा अक्सिजन मेसिन नहुँदा मालारानी–६, ७ र ८ का बासिन्दा उपचारका लागि अन्यत्र जान बाध्य थिए । मेसिन उपलब्ध भएपछि कोभिड–१९ तथा अन्य स्वासप्रस्वासका रोगीको उपचारमा सहज हुने स्वास्थ्यचौकी व्यवस्थापन समितका अध्यक्ष नारायण अर्यालले बताए ।
डा टण्डन र डा श्रेष्ठले सो मेसिन वडाध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितका अध्यक्ष अर्याल र स्वास्थ्यचौकीका प्रमुख दीपक पौडेललाई हस्तान्तरण गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार