धरानमा एसियाको टप सुरक्षा निगरानी उपकरण दाहुवा ब्रान्डको प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
असोज १७, २०७८ आइतबार १६:३६:२३
१७ असोज, धरान । अन्तर्राष्ट्रिय चिनियाँ कम्पनी दाहुवा टेक्नोलोजीका भिडियो सुरक्षा निगरानी उपकरणहरुको प्रवद्र्धनात्मक कार्यक्रम धरानको बराह शपिङ कम्प्लेक्सको हलमा सम्पन्न भएको छ ।
दाहुवा टेक्नोलोजीका लागि सुनसरीको इटहरी स्थित आधिकारिक विक्रेता हाई टेक कम्प्युटर एन्ड ईलेक्ट्रोनिक्स तथा धरान स्थित आधिकारिक विक्रेता जिग्बी टेक सोलुसन प्रालिको आयोजना तथा नेपालको आधिकारिक विक्रेता टेक वल्र्ड डिस्ट्रिव्युसनको सहयोगमा प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा दाहुवाका सिसिटिभी लगायतका सुरक्षा निगरानी उपकरणबारे जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले वर्तमान समयमा विकासका लागि प्रविधि अत्यावश्यक रहेको र दाहुवाका उपकरणले विकासमा सहजीकरण गर्ने विश्वास व्यक्त गरे । त्यस्तै बराह ग्रुपका जनसम्पर्क प्रमुख सुरेन्द्र विश्वकर्माले सुरक्षा सामग्रीहरु घर र अफिसको सुरक्षाको लागि उपयोगी हुने धारणा व्यक्त गरेका थिए ।
जिग्बी सोलुसनका अध्यक्ष मुकेश साहको सभापतित्वमा भएको कार्यक्रममा हाईटेक कम्प्युटरका संस्थापक तथा विक्री तथा प्राविधिक प्रमुख मिलन खड्काले वर्तमान समयमा दाहुवा कम्पनीका उत्पादनहरु आम मानिसहरुले प्रयोग गर्न सक्ने अवश्थामा रहेको र दाहुवा अन्र्तराष्ट्रिय ब्राण्ड भएको जानकारी दिदै नेपालको सबै जिल्लामा दाहुवाको सेवा सुविधा विस्तार भइसकेको बताए । उनले सुरक्षा जस्तो संवेदनशील क्षेत्र भएको कारण जिम्मेवार भएर आफुहरु पनि लागिपरेको बताए । दाहुवा एसियाको टप र विश्व बजारमा दोस्रो नम्बरमा रहेको पनि बताए।
कार्यक्रममा टेक वल्र्डका प्रमुख कार्यकारी अधिकृत भिसु तुलाधर, व्यवस्थापक राजकुमार घले लगायतले दाहुवाका उपकरणहरु बारे जानकारी गराएका थिए । सुनसरीमा दाहुवा ब्राण्डले सुरक्षा निगरानी उपकरणहरुमा अग्रणी स्थानमा रहेको र दाहुवाका उत्पादनहरुको बजार विस्तार अझ व्यापक गर्नका लागि प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएको आयोजक जिग्बी टेकका प्रबन्ध निर्देशक विजय थापा मगरले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन् : प्रधानमन्त्री
मंसिर १९, २०८१ बुधबार
नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्रीको आग्रह
मंसिर १९, २०८१ बुधबार
माओबादीले बोलायो पदाधिकारी बैठक
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ: मन्त्री पौडेल
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार